Labels

Aakha BHari Aashu KIn- Jabeek KC


[
[आँखाभरी आँसु किन? मुटुभरी व्यथा किन?
छाडिजाने निर्मोहिलाई, सम्झिएर रुनु किन?
जन्म-जन्म साथ दिने छु, हाथ तिम्रो सदा थाम्ने छु।
दिनुपरे ज्यान पनि, तिम्रोलागी म दिने छु।]...२

[[भन्नेले नै आज, तोडेर त्यो छाती।
गैइगयो हेर, तिम्रो त्यो साथि।]...२
भुलेर ति कसम, तोडेर ति बाचा।
गैइगयो हेर, लत्याई तिम्रो माया आज।]...२

उदास तिमी हरदम किन? गुमसुम तिमी बस्छेउ किन?
छाडिजाने निर्मोहिको, यादमा योवन तिमी फाल्छेउ किन ?
संसार कति रंगिन छ, नियालेर तिमि हेर।
सपना एउटा तितो सम्झी, अतीतलाई भुली हेर।

खोसिएका खुशी, तिम्रा लुटिएका चैन।
फर्किनेछ फेरी, आउनेछ बहार जीवनमा।
भत्किएका सपना तिम्रा, च्यातिएका भावना।
ताडीनेछ फेरी, आउनेछ रंग जीवनमा।

आँखाभरी आँसु किन? मुटुभरी व्यथा किन?
छाडिजाने निर्मोहिलाई, .... सम्झिएर रुनु किन?


This"nepali song chords and lyrics" "nepali song chords without capo" "new nepali song chords and lyrics" "easy nepali song chords" "piano nepali song chords" "aru kohi chaina nepali christian song guitar chords" "aaja ko din nepali christian song guitar chords"/span>

Yo Mero Topi Ho By Gopal Yonjan