Aayo Yaadharu By Singer Jagdish Samal


[

आओ यादहरुहो आओ, म निदाएको छैन कोल्टेफेर्दैछु।...२
सुकेको दिलमा, आगो लाएर जाओ।...२
आओ यादहरु हो आओ...

निराश छु म सुस्केरा हाल्छु ...२,
 दुख हो जीवन, दुखैमा गाल्छु।
आओ आँशुहरु हो आओ...२, 
आँखा चिम्लेको छैन, जून हेर्दै छु।
प्यासी आँखामा बादल, छाएर जाओ, आओ यादहरु हो आओ...

अधुरो छु म आधा कविता...२
 आफै म हेर्छु आफ्नै रमिता।
आओ पीरहरु हो आओ...२, 
मरिसकेको छैन, बाटो हेर्दै छु।
बाँकी छन् आशा सबै लिएर जाओ।

आओ यादहरु हो आओ, म निदाएको छैन कोल्टे फेर्दै छु।...२
सुकेको दिलमा, आगो लाएर जाओ...२,
आओ आओ यादहरु हो आओ...
म निदाएको छैन, कोल्टे फेर्दै छु


This"nepali songs" "nepali songs collection" "nepali songs 2023" "nepali songs new" "nepali songs old" "nepali songs collection 2023" "nepali songs collection 2022""