Labels

Aba Uthau By Dharmendra Sewaan


[[अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।]…२
स्वीकार्दै बदलिएको समयलाई।
हो, हटाउँदै हृदयभरिको, भय लाई।
हो, सहँदै नियतीले दिएको, चोटलाई।
हाहाहाहाहाहा, पुछ्दै गहभरिको, आँसुलाई।
अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।

गाउँ बस्ती शहर, फेरी बनाउनुछ।…२
उध्योग कलकारखाना, फेरी चलाउनु छ।
मर्मलाई सहेर, कर्मपथमा अघि बढ्नु छ।
आमाको दुखेको छातीमा। 
फेरी मल्हम लगाई, हँसाउनु छ।
अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।

लालाबाला हरुको, भविष्य सजाउँनु छ।…२
हाम्रा गल्ती सच्याई, नौलो ईतिहास रच्नु छ।
भत्केका सम्पदाहरुको, पुननिर्माण गर्ने जिम्बेवारी छ।
अन्धकारलाई चिरेर, उज्यालो किरण छर्नु छ।
अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।…४


Thispiano nepali song chords" "aru kohi chaina nepali christian song guitar chords" "aaja ko din nepali christian song guitar chords" "nepali christian song lyrics and chords" "1 chord 10 nepali song" "nepali song chord" "one chord nepali song"

Yo Mero Topi Ho By Gopal Yonjan