Labels

Adhyaaro Ma chaauchhau Timi- By Singer- Dipak Bajrachaarya



[अँध्यारोमा छाउछौ तिमी, उज्यालोमा बिलाउछौ तिमी।
मेरो कोशिष असफल, तिमीलाई सधै संझन्छु।…२
सपनीमा आउँछौ तिमी, विपनीमा भाग्छौ तिमी।
मेरो भाग्य यस्तै छ, तिमीलाई सधै पर्खन्छु।…२


[बाँचने रहर नि पुग्यो, अब सम्झुं म कति।
पाउँन सकिन तिमीलाई, मेरो कोशिष मै कमी।]…२
मेरो कर्मै खोटो छ, तिमीलाई पाउँ कसरि।…२


[देखेको पाईदैन भन्थ्यो, सायद यस्तै नै हो कि।
चाहना जनम जनमको, जस्तो लाग्छ के गरूँ कुन्नी।]…२
मेरो माया चोखो छ, चाहीरहन्छु सँधैभरि।…२


अँध्यारोमा छाउछौ तिमी, उज्यालोमा बिलाउछौ तिमी।
मेरो कोशिष असफल, तिमीलाई सधै संझन्छु।…२


Thisnepali song lyrics timro pratiksa" "nepali song lyrics thamana haat" "nepali song lyrics timi sangai" "nepali song lyrics timi sangai bachne" "nepali song lyrics the elements" "nepali song lyrics tiktok""

Yo Mero Topi Ho By Gopal Yonjan