Labels

Great Lyrics Of "Udayo Sapana Sabai Hurile" By Muralidhar


[उडायो सपना सबै हुरीले…२, सपना सबै हुरीले…२।
उडायो सपना सबै हुरीले।

निश्चल आँखामा, चोखो मायाको, कस्तो अठोट थियो।…२
हिमाल जस्तो, अचल रहने, हाम्रो प्रिती थियो।
मायाप्रितीको…२, नटुट्ने डोरी।
कसले काट्यो छुरीले, सपना सबै हुरीले।
उडायो सपना सबै हुरीले, सपना सबै हुरीले।

पुनर्जम्ममा, पूर्वजन्मको केहि अंश थियो।…२
खोला र नाला, झरना पहाडको, मिठो संगीत थियो।
कहाँबाट आयो...२ , अलच्छिने बतास।
उडाई लग्यो निष्ठुरीले, सपना सबै हुरीले।

उडायो सपना सबै हुरीले, सपना सबै हुरीले…२।  

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan