Labels

Jhajhalko Aairahanchha - By Singer- Binod Khumbu, Parbati Rai


बैशाख मेला घुम्न जाँदा, संगसंगै  हाम्ले गुराँस टिपेको।...२
झजल्को आइरहन्छ नि ल है, झजल्को आइरहन्छ।...२

सोल्टीज्यु तिम्ले गुराँस टिपी, दुइ चुल्ठो मेरो मायाले सजाको।...२
झजल्को आइरहन्छ नि लै लै, झजल्को आइरहन्छ।...२

सोल्टीनी, भेटौला, दिक्तेल बजारमा।
सोल्टीज्यु, भेटौला, दिक्तेल बजारमा।

हातमा हात समाई हामी, ट्याम्केको डाँडा, उकालो चढेको।...२
झजल्को आइरहन्छ नि ल है , झजल्को आइरहन्छ।...२

थाकेर हिड्दा, उकाली बाटो, मायालु तिम्ले, हातैमा डोराको।...२
झजल्को आइरहन्छ नि लै लै, झजल्को आइरहन्छ।...२

सोल्टीनी, भेटौला, दिक्तेल बजारमा।
सोल्टीज्यु, भेटौला, दिक्तेल बजारमा।

महांकाल थानको, पवित्र पानी, तिर्खामा हाम्ले, पातैले पिएको।...२
झजल्को आइरहन्छ नि ल है , झजल्को आइरहन्छ।...२

ट्याम्केको थानमा, देउता भाकी, नछुटु भनि कसमै खाएको।...२
झजल्को आइरहन्छ नि लै लै, झजल्को आइरहन्छ।...२

सोल्टीनी, भेटौला, दिक्तेल बजारमा।
सोल्टीज्यु, भेटौला, दिक्तेल बजारमा।

This"2023 nepali lyrics" "2023 new nepali lyrics song" "new song 2022 nepali lyrics" "new nepali rap song 2023 lyrics" "new nepali karaoke songs with lyrics 2023" "new nepali sad lyrics song 2023" "top 5 nepali lyrics"

Yo Mero Topi Ho By Gopal Yonjan