Labels

Kahi Katai Timro JIwanama - BY - Singer _ Deep Shrestha


[कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।…२
पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर।…२

कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।

जीवन यहाँ यस्तै रहेछ, गल्तीपनि हुँदो रहेछ।
सधै अरुको साथ पाएपनि, तिमीलाई भुल्न गार्हो हुँदोरहेछ…२ ।

कहिँ कतै एकान्त माझ, नयन आफैं रसाए भने।…२
शीतको थोपालाई हेर्दै, आँशु तिम्रो साच्ने गर।…२

कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।

समयको खेल यस्तै रहेछ, छातीभित्र याद बढेछ।
देखेको कहाँ पुग्दोरहेछ, लेखेको मात्रै भोग्नु पर्दोरहेछ…२।
कहिँ कतै आकाश हेरी, सोच्यौ भने भबिष्यका दिनहरु।…२

एउटा मिठो भुलसम्झी, सम्हालिने कोशिष गर।…२
कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।


Thisnew nepali lyrics song 2023 sushant kc" "nepali song lyrics khoj" "oi kajol new nepali song lyrics" "new nepali song kalo keshma relimai lyrics" "new nepali song lyrics suna kanxa" "nepali song lyrics long" "nepali song lyrics love" "nepali song lyrics list" "new nepali love song lyrics" "nepali song lyrics lofi""

Yo Mero Topi Ho By Gopal Yonjan