Labels

Kahile Kahin Malai Pani- Nepali Song By Singer : Kunti Moktan




[कहिले काँही मलाई पनि, हेरिदेउ है फर्केर।…२
सधैभरि, सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२
कहिले काँही मलाई पनि, हेरिदेउ है फर्किएर।…२
सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२



[मलाई रोज्यौ तिमीले, आँखाले खोज्यौ तिमीले।
मेरो छेऊमा, आइदेउ न, भन्यौ मलाई तिमीले।]…२
यो मन दिए तिमीलाई, यो तन दिए तिमीलाई। …२
तिमीलाई, मन दिए, तन दिए, जोवन दिए तिमीलाई।
अब फेरी, अब फेरी नजाऊ तिमी, म देखि तर्किएर।...२
कहिले काँही मलाई पनि, हेरिदेउ है फर्किएर।…२
सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२


[मेरो छेऊ आएर फेरी, टाढा नगई देऊ तिमी।
मलाई एक्लो, बनाएर, छाडी नगई देऊ तिमी।]...२
यो साथ कहिले नछोड, त्यो बचन कहिले नतोड।...२
नतोड़, नतोड़ यो, नछोड त्यो, अमर बनाऊ यसलाई।
अब फेरी, अब फेरी नजाऊ तिमी, म देखि तर्किएर।...२
कहिले काँही मलाई पनि, हेरिदेउ है फर्किएर।…२

सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२
सधैभरि नजाऊ तिमी...३, म देखि तर्किएर।


This"nepali songs pop old" "nepali songs purbeli" "nepali song pramod kharel" "popular nepali songs" "pawandeep rajan nepali songs" "popular nepali songs 2023" "pradeshi nepali songs" "pop nepali songs collection"

Yo Mero Topi Ho By Gopal Yonjan