Labels

Kasale Suruwaat Garyo HOla By singer By Junu Rijaal

Daraz Nepal, All Nepal delivery


[कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२
शुरु त गर्‍यो गर्‍यो…४। 

किन बसालेन, बिछोड नहुने रीत....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।

माया हुन्छ मन जान्छ, किन कसैसित।…२
ज्यानै सुम्पि लिनेहरु पर्ने।…२
धोका दिनेकै, किन हुन्छ जित....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।

खुल्ला उड्थ्यो मनको चरी, पिजँडामा पर्‍यो।…२
ज्यानै खाने रहेछ, यो माया।…२
जिउनु न मर्नु, बनाएर छाड्यो....२।

कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२
शुरु त गर्‍यो गर्‍यो…४। 
किन बसालेन, बिछोड नहुने रीत....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२


This"cod band nepali songs" "chill nepali songs" "christian song nepali" "cover nepali songs" "cover dance in nepali songs" "collection of nepali songs"

Yo Mero Topi Ho By Gopal Yonjan