Labels

Nepali Songs Lyrics Of : Om Bikram Bista "Sunchandi Bhanda"


[सुन चाँदी भन्दा, महँगो यो ज्यानलाई,
साँचेर पो राखेउ कि कसो?
नौलो छ जवानी, उमंग छ नौलो,
मनको कुरा खोलेर नै दिउ कि कसो?
अर्काको के हो, के हो मन।
अल्लारे छैन मेरो मन।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।

[यो जवानी त, मस्त मस्ती नै हो।
लाउने माया पनि त्यस्तै-त्यस्तै हो।]...२
के छ भोलिलाई, भन्नु यहाँ ...अहहा।
यो हुलमा कहाँ, कसले जित्ने हो।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।

[भो भो जिस्क्याउन पर्दैन भो।
अल्लारे बैश चाही, त्यस्तै त्यस्तै हो।] ...२ 
के छ विश्वास, कसलाई यहाँ ....अहहा।
जीवनक एकै छिनको भुल मात्रै हो।

सुन चाँदी भन्दा, महँगो यो ज्यानलाई,
साँचेर पो राखेउ कि कसो?
नौलो छ जवानी, उमंग छ नौलो,
मनको कुरा खोलेर नै दिउ कि कसो?
अर्काको के हो, के हो मन।
अल्लारे छैन मेरो मन।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।


Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan