[पसल बाट बिकी, सकेको म मान्छे।आँखा बाट सबको, झरेको म मान्छे।]…२पसल बाट बिकी, सकेको म मान्छे।
आकाश बाट झरेर हराएको, तारा।…२सबले छोडिदिएको, पहाडको धारा।…२पसल बाट बिकी, सकेको म मान्छे। आँखा बाट सबको, झरेको म मान्छे।पसल बाट बिकी, सकेको म मान्छे।
सबै बाट फ्याकिएको, नदीको किनारा।…२बल्दाबल्दै निभेको, तिम्रो साहारा।…२
[पसल बाट बिकी, सकेको म मान्छे। आँखा बाट सबको, झरेको म मान्छे।]…२पसल बाट बिकी, सकेको म मान्छे
This"nepali songs ukulele lesson" "nepali song uday sotang and manila sotang" "nepali song uri uri" "udit narayan jha nepali songs" "ukulele nepali songs" "unplugged nepali songs" "underrated nepali songs"