[
भारी भो भारी भो बैनी, नेपालमा एउटै जुनी यो।कहिले म हास्नी हो बैनी, नेपालमा कैले रुनी हो।वारी म जाउँ कि, म पारी जाउँ, बिचैमा पिरती।हो रेशम फिरिरी…३, रेशम फिरिरी।
ठेली-ठेली चल्दछ, जिन्दगीको मोटर।…२के ले लाउने खाने खै, बरै छैन केहि भर।म त मुलुक बसुँ कि, म मुगलानै पसौं कि।मलाई भनिदिने को छ र, को छ र बरै।उकाली लागुं कि, ओराली झरुं, आँतै भो जिरिरी।हो रेशम फिरिरी…३, रेशम फिरिरी।
दिन रात चल्दो छ, तर जोवन गल्दो छ।...२कहिले घरजम गर्ने खै, बरै वैश ढल्दो छ।कैले ढिकी जस्तो भो, कैले जाँतो जस्तो भो।जोवन ठाउँ को ठाउँ मै फिलिली, फिलिली बरै।बेसुरे धुनैमा, बजाउँदै मनको, मुरली तिरिरी।हो रेशम फिरिरी…३, रेशम फिलिली।
This"fast nepali songs" "fingerstyle nepali songs" "famous tiktok nepali songs" "friendship nepali songs" "nepali songs guitar lesson" "nepali songs guitar" "nepali songs guitar chords" "nepali songs guitar lesson without capo"