Timi Malai Mann Parchha
Singer : Sanjib Parajuli, Tika Prasain
एउटा कुरा भनुँ , भन न।…४तिमी मलाई मन पर्छ।...२एउटा कुरा सोधुँ, सोध न।...२किन लाग्छ माया।…३
हिमालले उचाई, मन पराए जस्तै।घामले न्यानो न्यानो पन, मन पराए जस्तै।जुनले, उज्यालो, मन पराए जस्तै।तिमी मलाई मन पर्छ।...२[तिम्रै भर परूँ, पर न।तिम्लाई माया गरूँ, गर न।] …२किन लाग्छ माया।…३
[यो धड्कन भित्र, पलपल, पलपल हरपल।तिम्रै माया धड्किन्छ।]…२केहि पल तिम्रो याद बिसाए।…२मेरो सास, सासै अड्किन्छ।एउटा कुरा सोधुँ, सोध न।…४किन लाग्छ माया।…३
TNepali Songs Lyrics nepali song lyrics and chords" "
Nai Malai Thaha Chaina
Singer : Sanjib Parajuli, Tika Prasain
जोडी ढुकुर संगै डुलेको, हो किन होला।नाई मलाई थाहा छैन।…२फूलमा सधै, भंवरा झूलेको, हो किन होला।नाई मलाई थाहा छैन।…२के छ तिम्रो मन, बरु सिधै भन।.…२बांगो कुरा बुझ्ने बेला भाछ, भाछैन।नाई मलाई थाहा छैन।…४
[हेर न हेर चखेवा जोडी, डालीमा रमाँए।सर न पर, लाग्यो नि डर, मै पनि लजाँए।]....२के छ तिम्रो मन, बरु सिधै भन।.…२मन भित्र खुल्दुल खुल्दुल, भाछ, भाछैन।नाई मलाई थाहा छैन।…२खै मलाई थाहा छैन, नाई मलाई थाहा छैन।
[हेर न हेर दुई खोली पनि, भेटिए दोभान।बरु ज्यान जाला, मतलब छैन, साचिन्छ जोवन।]...२भन सत्य सत्य, नगर न हत्ते।…२जोवन देख्दा, त्यो मन लोभी, भाछ भाछैन।नाई मलाई थाहा छैन।…२खै मलाई थाहा छैन, नाई मलाई थाहा छैन।
TNepali Songs Lyrics nepali song lyrics and chords" "