Labels

Shamjhi Bashe Timilai - BY- Singer - Deep Shrestha


[
सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर।
पर्खि बसेँ, तिमी आउँछौ भनेर।
अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२।

तिम्रो यादमा तड्पी बसेँ, लामो ब्यथा, जीवन भरी बोकेँ।...२
मेरो एउटा भूल सम्झेँ, व्यर्थै तिमीलाई किन किन रोजेँ।...२
सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर।
पर्खि बसेँ, तिमी आउँछौ भनेर।
अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२।

तिम्रै निम्ती सबलाई त्यागेँ, धेरै के भनुँ, घरै पनि बिर्सें।...२
निष्ठुरी नै बन्यौ तिमी, ब्यर्थै तिमीलाई किन किन पर्खेँ।...२

सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर।
पर्खि बसेँ, तिमी आउँछौ भनेर।
अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२। 

This"nepali song lyrics playlist" "new nepali pop song lyrics" "nepali song lyrics pinjada" "nepali song lyrics pop" "nepali song lyrics putali" "nepali song lyrics pahilo maya" "nepali song lyrics paisa" "nepali song lyrics prank" "new nepali lyrics song pinjada" "new nepali song lyrics rap"

Yo Mero Topi Ho By Gopal Yonjan