Labels

Tashbir - By Singer Kamal Khattri



[बोल्दैन त्यो, तिम्रो तस्वीर, हेर्दा हेर्दै रात बित्यो।…२
हत्केलामा, तिम्रो नाम, कोर्दाकोर्दै रात बित्यो।
रात बित्यो, रात बित्यो, कोर्दाकोर्दै रात बित्यो।…२


छुन खोज्छु, परेली, झुकाउँदैनौ नजर पनि।…२
छुन खोज्छु, बिस्तारै, कमाउँदैनौ अधर पनि।
हास्दैन त्यो, तिम्रो तस्विर, रुँदारुँदै रात बित्यो।…२
सुस्तरी, तिम्रो केश, छुँदाछुँदै रात बित्यो।
रात बित्यो, रात बित्यो, रुँदारुँदै रात बित्यो।…२


फुल्दैनन आशाहरु, न त फुल्छन यी सपनी।…२
ति शान्त, मुहार संगै, बिलाउँदै छु म पनि।
रुदैन त्यो, तिम्रो तस्वीर, हिस्सी गर्दै रात बित्यो।…२
तिम्रो यादमा, निरन्तर, आँसु झार्दै रात बित्यो।
रात बित्यो, रात बित्यो, रुँदारुँदै रात बित्यो।
रात बित्यो, रात बित्यो, कुर्दाकुर्दै रात बित्यो।


This"hit nepali songs collection" "heart touching nepali songs" "hindi nepali songs" "how to play guitar in nepali songs" "how to download nepali songs in phone" "heartbroken nepali songs" "happy nepali songs" "hip hop nepali songs" "nepali songs instrumental" "nepali songs in guitar"

Yo Mero Topi Ho By Gopal Yonjan