Labels

Timi Chhau Ra Po- By Singer Hemant Rana



[तिमी छौ र पो, हाँसेकि छु म, तिमी छौ र पो, बाँचेकि छु म।
तिमी छेउ र पो, हाँसेको छु म, तिमी छेउ र पो, बाँचेको छु म।


तिमी विना मुटु रूक्छ, तिमी विना सास रुक्छ।
चाहिदैन अरु केहि, तिम्रो माया पाए पुग्छ…२।
तिमी छेउ र पो, हाँसेको छु म, तिमी छौ र पो, बाँचेकि छु म।

फूल अधुरो वास्ना विना, जुन अधुरो तारा विना।
घाम अधुरो छायाँ विना, जीवन अधुरो माया विना।
लिग अधुरो रेल विना, जित अधुरो खेल विना।
रुख अधुरो जिमिन विना, म त अधुरो तिमी विना।
तिमी छौ र पो, हाँसेकि छु म, तिमी छेउ र पो, बाँचेको छु म।


घर अपुरो छाना विना, वर अपुरो पिपल विना।
दिप अधुरो वाती विना, संसार अधुरो साथी विना।
पात झैँ झर्छु तिमी विना, भेलमा पर्छु तिमी विना।
के के गर्छु तिमी विना, जिउंदै मर्छु तिमी विना।
तिमी छौ र पो, हाँसेकि छु म, तिमी छेउ र पो, बाँचेको छु म।


This"nepali song guitar karaoke" "nepali song guitar lesson" "nepali song guitar lesson without capo" "new nepali song guitar lesson" "old nepali song guitar lesson" "nepali song guitar lesson for beginners"

Yo Mero Topi Ho By Gopal Yonjan