Labels

Timile Ta Song Lyrics By Singer : Samir Limbu


 तिमीले त सजिलै भुलिदियौ, तर मैले भुल्नै सकिन।…२
म त ओइलाएको फूल भए…२, डालीमा फेरी फुल्नै सकिन…२।

[कुरा सानो थियो, तिम्ले ठुलो बनायौ।
मेरो चोखो मायालाई, तिम्ले धुलो बनायौ।]…२
तिमी त सजिलै बदलीदियौ, तर म त बदलिन सकिन।
म त ओइलाएको फूल भए…२, डालीमा फेरी फुल्नै सकिन…२।

[साथ छोडिदियौ, बाटो अन्तै मोडीछ्यौ।
चोट जति मलाई दिई, खुशी पर लैदिछ्यौ।]….२
तिमी तै सजिलै हासीदियौ, तर म त हास्नै सकिन।
म त ओइलाएको फूल भए…२, डालीमा फेरी फुल्नै सकिन…२।

तिमीले त सजिलै भुलिदियौ, तर मैले भुल्नै सकिन…४। 


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan