Flirty Maya
तिम्रो रंगीन त्यो भित्तामा मेरो,ब्ल्याक एण्ड ह्वाइट फोटो तिमी, टाँस न।मेरो कोही नि नहास्ने, चुट्किलामातिमी, मुर्छा परि हाँस न।गाउँन आउदैन मलाई, तैनी तिमी, छमछमी नाँच न।त्यति पातली त छैनौ, हल्का बोसो लाग्या,कम्मर भएनी, भाँच न।म परें पछि तिम्रो, तिमी पनि,हल्का यतातिर हेरिदेउ न।
हे, रेला गर्या हैन मैले, तिम्रो सबै कुरा, म त मान्दिउँला।तिम्रो भूपू मायालुले, दुख दिए तेस्लाई,घरमै गई हान्दीउँला। खान्छु मात्र भन तिमी, होटलमा लगी,जे नि खान्दीउँला।डोरी भको ब्लाउज लगाउनु, अनि पछिपछि आई,डोरी तान्दीउँला।म परें पछि तिम्रो, तिमी पनि,हल्का यतातिर हेरिदेउ न।सधै नै पछि तिम्रो, तिमी पनि,हल्का यतातिर हेरिदेउ न।
आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउँछ,दिल तोड्दिन।आउला, बाधा अड्चन जिन्दगीमा,तर कहिल्यै मुख भने, मोड्दिन।होलान तिमीसँग आफ्नै, अतितका कुराकहिल्यै, सोध्दिन।मेरो पनि मिलन बिछोडका कथा, हामीसँगकहिल्यै जोडदिन। म परें पछि तिम्रो, तिमी पनि,हल्का यतातिर हेरिदेउ न।सधै नै पछि तिम्रो, तिमी पनि,हल्का यतातिर हेरिदेउ न।म परें पछि तिम्रो, अब त,हल्का यतातिर हेरिदेउ न।
TNepali Songs Lyrics nepali song lyrics and chords" "
Kholai Khola
F F नभन्दा भन्दै, रसाउँछन आँखा ।F Fबुझिन मैले तिम्रो, हृदयको भाखा। A# C Fजलन किन जब, तिम्रै हुन सकिन। F F खै के को मात, लाग्यो है म मा। F F रम्न पुगेछु, तिम्रो दुख मा। A# C Fदोष कस्लाई दिउँ, आफैलाई रोक्न सकिन।
Gm Cअब, पछुतोको भारी जोखेर। A# Cतिम्रो कुरा पछि छोडेर, लागे म त। F A#खोलै खोला तिरै तिर, चौतारी र भिरै भिर। Dm Cमनमा छ पिरैपिर हो, भन्ने कसलाई। F A#बलिरहनु है तिमी, पुर्णिमाको जून झैँ। Dm C Fयात्रा हाम्रो यहिँ नै टुङ्गेछ, कि कसो गाइने दाई।
F F चाहेको तिम्लाई, हितै नै भरि।F F आँखा को लोभले, भैद्यो मनपरी। A# C F भाग्यमानी रैछु, छाडी गैदेनौ है साथ।F F पहिलो गल्ती मै, हिडदया भए हुन्थ्यो। F F न भड्किन्थे म, न मुटु टुट्थ्यो। A# C Fसच्चिदै मन, झुट बोली बिताएका रात।
Gm Cअब, पछुतोको भारी जोखेर। A# Cतिम्रो कुरा पछि छोडेर, लागे म त। F A#खोलै खोला तिरै तिर, चौतारी र भिरै भिर। Dm Cमनमा छ पिरैपिर हो, भन्ने कसलाई। F A#बलिरहनु है तिमी, पुर्णिमाको जून झैँ। Dm C Fयात्रा हाम्रो यहिँ नै टुङ्गेछ, कि कसो गाइने दाई।
F Am A# सपनीमा, आउँछौ तिमी सजिएर। A# C C7 Fभंछेउ यी हात समाई, तिम्रै हुँ म। F Am A# याद मात्र भो, संगै बिताएका पल। A# C C7 Fफेरी त्यो साथ पाउँन, काबील छु र। Gm C अब, आफ्नो ख्याल राख्नु है तिमी। A# C गजेडी लाई कल्ले बुज्थ्यो नि, लागे म त। F A#खोलै खोला तिरै तिर, चौतारी र भिरै भिर। Dm Cमनमा छ पिरैपिर हो, भन्ने कसलाई। F A#बलिरहनु है तिमी, पुर्णिमाको जून झैँ। Dm C Fयात्रा हाम्रो यहिँ नै टुङ्गेछ, कि कसो गाइने दाई।
TNepali Songs Lyrics nepali song lyrics and chords" "
Hamro Nepal Ma
घर आगन अनि, साथी भाई।दर्शन नमस्ते है, सबैलाई।सुख दुख भन्नु, यस्तै रैछ।को आफ्नो विदेशमा, को पराई।ठुला शहर यहाँ, बेग्लै सोचाई।आइपुगें म पनि, केहि गर्नलाई।सबैलाई सम्झना, मनबाट नै।आशा छ माया यो, नमरोस है।
मेरो तन, अहिले यहाँ भएनी।मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा।हाम्रो नेपालमा।
मन थिएन, यहाँ आउनलाई।मरिमेटी, धन कमाउनलाई।के गर्नु देशभरि, बेरोजगारी।थाम्न सकिएन, ऋणको भारी।आमा मेरी, तिमी क्षितिज पारी।याद आउँछ झलझली, मुटुभरी।बाबा र बहिनीलाई, ठिकै छ नि।सम्झन्छन होला नि, मलाई पनि।
मेरो तन, अहिले यहाँ भएनी।मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा।हाम्रो नेपालमा।
माया मेरी तिमी, नरुनु है।आउने छु म, अलि, पर्खनु है।जिन्दगी मा मेरो, तिमी बाहेक।कोही छैन चित्त, नदुखाउनु है।सन्चै छु म, पिर नलिनु है।समयले कहाँ पुर्याई दियो खै।
[मेरो तन, अहिले यहाँ भएनी।मन भने सान्नानी उतै छ, हाम्रो नेपालमा।हाम्रो नेपालमा।]…२
TNepali Songs Lyrics nepali song lyrics and chords" "