Labels

Top Songs Lyrics Of Prakash Shrestha "Timi Yasai Lajaayau" "Paniko Rimjhim" " Safal Timro Tyo Jindagilai"


   Timi Yasai Lajaayau

Singer : Prakash Shrestha

तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।
कति स्वप्न आए, परेलीमा बस्न।…२
न सोध्यौ तिमीले, न मैले सुनाए।
तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।

वैशालु पाखाभरी…२, कोही चरे झैँ।
नजरको नशालु, कुलेसो तरे झैँ।
हुरी चल्छ मनमा, तिमी भित्र छौ कि।…२
मेरो दिल हरायो, तिमीले लियौ कि।

तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।

यो कस्तो, हो माया…२ , मुटु बाढिए झैँ।
म हास्दा अधरमा, तिमी बाटिए झैँ।
झरिपर्छ तनमा…२ , तिमीले छोयौ कि।
म बग्दो नदीको, तिमी बाँध हौ कि।

तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।
कति स्वप्न आए, परेलीमा बस्न।…२
न सोध्यौ तिमीले, न मैले सुनाए।
तिमी यसै लजायौ, म उसै धकाए।
न बोल्यौ तिमी नै, न मैले बोलाए।
तिमी यसै लजायौ, म उसै धकाए।…३   

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"


 Safal Timro Tyo Jindagilai

Singer : Prakash Shrestha



सफल तिम्रो त्यो जिन्दगीलाई। ...3
यो दुखीको बधाई छ। ...२
परिवर्तन भयेउ, के कारण तिमी? ...२
यहि नै मेरो सोधाई छ। ...२
सफल तिम्रो त्यो जिन्दगीलाई।

[अधिकार मेरो केहि छैन अब।
ढुकढुकी तिम्रो, फेरी सुन्य।] ...२
ब्यबारिश लाश भए म। ...२
कोहि छैन मलाइ, आफ्नो भन्ने।
सफल तिम्रो त्यो जिन्दगीलाई।

[उपहार मेरो, सिन्दूर तिमीलाई।
पराई हातले दिनेछ।]...२
सजियेउ पोतेहरुले। ...२
मेरो जीवनको माला, चिनेछ।

सफल तिम्रो त्यो जिन्दगीलाई। ...२
यो दुखीको बधाई छ। ...२
परिवर्तन भयेउ, के कारण तिमी? ...२
यहि नै मेरो सोधाई छ। ...२
  

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"


       Paniko Rimjhim
Singer : Prakash Shrestha



पानीको रिमझिम, बर्षातको बेला।
[पानीको रिमझिम, बर्षातको बेला।
धित मारेर किन रुझेकी।]…२
हिस्सी परेको, निधार तिम्रो।…२
लाजले ब्यर्थै, किन छोपेकी।…२
पानीको रिमझिम, बर्षातको बेला।

[बिहानी लाली झै, तिमी उज्याली।
तिम्रै रुप, रंगीन हरियाली।]…२
तिमी हेरिदेउ…२, मोहनी आँखाले।
चुमेर हेराई, सजाऊ खुशीले।…२
पानीको रिमझिम, बर्षातको बेला।

[अधरमा चढेछ, प्रिती सुवास।
योवन भरि, वैशालु मधुमास।]…२
औला छोईदेउ…२, वाचा गरेर।
जीवनको गीत, तिमीनै भनेर।…२

[पानीको रिमझिम, बर्षातको बेला।
धित मारेर किन रुझेकी।]…२
हिस्सी परेको, निधार तिम्रो।…२
लाजले ब्यर्थै, किन छोपेकी।…२
पानीको रिमझिम, बर्षातको बेला।

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan