Labels

Top Ten Songs Lyrics Of Sugam Pokharel


  Bhanchu Aaja

Singer : Anju Panta, Sugam Pokhrel
 
C           Am       F              C
[भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।
C           Am       F              C
जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।]…२ 
C           Am       F              G
जिन्दगीको कुनै मोडमा, रुनु पर्यो भने।
C           Am       F              C
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।…२
C            Am     F    C
भन्छु आज, मनका कुरा।

C                    Am       F              C
[तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई।
C                  Am       F              C
भविष्य सम्झिएर बाँच्न, सजिलो हुन्छ मलाई।]…२
C                     Am                    F              G
मेरा खुशी सबै नै तिम्लाई दिन्छु, मेरो हुन्छौ भने तिमी।
C           Am       F              C
ति हातले यी परेली, छुन्छौ भने तिमी।
C           Am       F              C
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
C           Am       F              C
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।

[तिमी बाहेक अरु छैन, जीवनमा ठुलो कुरा।
तिमी भए सबै पुरा, हुदैनन केहि अधुरा।]…२
सुम्पिदिन्छु तिमीलाई जिन्दगी नै, मेरो हुन्छौ भने तिमी।
ति हातले यी परेली, छुन्छौ भने तिमी।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।
जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।

Thisnepali song lyrics and chords" "


  Jindagi Nai Bhandina

Singer : Prabisha, Sugam Pokhrel


तिमी विनाको जिन्दगी, हो हो हो, हो हो।

[तिमीबाहेक बिताएका दिनहरू,मेरो उमेरमा जोड़दीन।
तिमीबाहेक, कटाएका पलहरु,मेरो आयुमा गन्दीन।]…२
किनकी, किनकी, तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…२


[तिमी नभए, जहाँको त्यही, रोकिन्छ समय।
प्रलय हुन्छ, संसारै मेरो, चल्दैन ह्रदय।]…२
फुटेको थैला सरी हुन्छ।
वैरी झै कठैबरी हुन्छ।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…२


[हाम्रो भेट कहिल्यै, नभाको भए, के देख्थे सपनी।
तिम्रो नाम मैले, नसुन्या भए, कस्को नाम जपने।]…२
सम्झनै रित्तो रित्तो हुन्थ्यो।
कल्पनै निस्तो निस्तो हुन्थ्यो।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…६


Thisnepali song lyrics and chords" "


  Maya Le Boleko

Singer : Nikhita Thapa, Sugam Pokhrel


मायाले बोलेको, बोलि मिठो भो।
सुरिलो आवाजको, जादु छुट्टै भो।
जोवनले पिरतीको, कथा लेख्ने भो।
आँखाको गहिराईमा माया।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२
धर्ती आकाश भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।

चाहना यस्तै हो कि, माया हो यो मेरो।
बाहना तिमी हौ कि, भावना हो यो मेरो।
यो मनले त्यो मनसँग, माया गाँस्ने भो।
मन भित्र गहिराईमा, माया।
देबिदेउता भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।

धर्ती आकाश भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।
मायाले बोलेको, बोलि मिठो भो।
सुरिलो आवाजको, जादु छुट्टै भो।
जोवनले पिरतीको, कथा लेख्ने भो।
आँखाको गहिराईमा माया।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२
धर्ती आकाश भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२

बिहानी फुल हाँस्यो, राती चन्द्रमा।
जन्ती लिई आउनु हजूर, मङ्सिर पन्ध्रमा।  


Thisnepali song lyrics and chords" "


   Rahar Cha Sangai

Singer : Anju Panta, Sugam Pokhrel


[रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।]…२
मनको ढुकढुकीमा, महशुस गर।
तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।
रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।

तिमी हुँदा लाग्छ मलाई, संसार मेरै जस्तो।
तिमीलाई नदेख्दा केवल, एक पल।…२
लाग्छ, धेरै जस्तो।
तिम्ले फेर्ने स्वासमा, महशूस गर।
तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।
रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।

तिमीसंगै जोडिएका, हरेक, खुशी मेरा।
तिम्रो साथ नहुँदा छैन, कुनै चाह। …२
न छन, सपना मेरा।
तिम्रो हर पाईलामा, महशूस गर।
तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।
रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।


Thisnepali song lyrics and chords" "


   Timi Royeko Pal

Singer : Anju Panta, Sugam Pokhrel


[तिमी रोएको पल तिमीलाई, हसाउँन नसकुँला।
तर तिमी संगै म, रोईदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।
तर तिमीसंगै म, मरिदिन सक्छु।]…२

यति कुरा जान तिमी, मैले भन्या मान तिमी।
मलाई आफ्नै ठाँन, तिमी।
सुनको महल छैन होला, धनी म हैन होला।
रहर पुरा गर्न नसकुला।
तर मायाले जीवन, भरिदिन सक्छु।…२
म त तिमीसँग नै।

[कहाँ हुन्छ र धनको, माया धनी।
मनको माया पो, हुन्छ मनकारी।
मनको आँखा खोली मलाई, माया गर।
मैले राख्छु तिमीलाई सधै खुशी पारी।]…२
झरीपरेको पल तिमीलाई, ओत लाउँन नसकुँला।
तर तिमी संगै म, रुझीदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।
तर तिमीसंगै म, मरिदिन सक्छु।

[कहाँ हुन्छ र सधैँ जित मात्र, हार पनि त सहनु पर्छ।
जीवनको हरेक पलहरुमा, संगसंगै रहनुपर्छ।]…२
तिमी हारेको पल तिमीलाई, जिताउन नसकुँला।
तर तिमी संगै म, हारीदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुँला।
तर तिमीसंगै म, मरिदिन सक्छु।
यति कुरा जान तिमी, मैले भन्या मान तिमी।
मलाई आफ्नै ठाँन, तिमी।
सुनको महल छैन होला, धनी म हैन होला।
रहर पुरा गर्न नसकुला।
तर मायाले जीवन, भरिदिन सक्छु।…२
म त तिमीसँग नै। 

Thisnepali song lyrics and chords" "


     A Mero Hajoor

Singer : Sugam Pokhrel


[मन दिन्छु, मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु।
घटीबढी होईन सधै, माया एकनास दिन्छु।
कसम हो कसम, कसम हो कसम। ]…२
कसम तिमी संग कहिले हुने छैन, दूर।
ए मेरो हजूर, ए मेरो हजूर।

[कुरा गर्ला दुनियाले गरोस, हाम्रो के नै जान्छ।
बुट्टा भर्ला, अनेक-अनेक भरोस, हाम्रो के नै जान्छ।]…२
कसम हो कसम, कसम हो कसम।
हेर्दै जाँदा दुनिया यो बद्लेला, जरूर।
ए मेरो हजूर, ए मेरो हजूर।

[तिमीविना पुरा हुन्न, सत्य म त आधा हुन्छु।
रँग जान्छ तिमीसंगै, म त साधा-साधा हुन्छु।]  …२
कसम हो कसम, कसम हो कसम।
तिम्ले गर्दा पाएको छु, खुशी भरपूर।
ए मेरो हजूर, ए मेरो हजूर, ए मेरो हजूर।
ए मेरो हजूर, ए मेरो हजूर, ए मेरो हजूर।
  

Thisnepali song lyrics and chords" "


    Kati Din Beete

Singer : Sugam Pokhrel

C                          Dm
कति दिन बिते, कति रात हरु।…२
         C                Dm
समय संगै कहाँ, छुटे हातहरु।
Am      C      Am         Dm Am
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु।
Am        C       Am           Dm
टुक्रेको मुटु  लिई, कोही त भनिदेऊ।
       C
कसरि म हाँसु।

C                          Am
[सायद सम्बन्ध, स्वर्ग मै बन्छ कि।
         C                          Am
जोडी हुने धर्तीमा, त्यहि नै रचिन्छ कि।]…२
            G          
[हुदैन किन, मान्छेले सोचेको।
पाईदैन किन, जीवनसाथी रोजेको।]…२

कति दिन बिते, कति रात हरु।
समय संगै कहाँ, छुटे हातहरु।
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु।
टुक्रेको मुटु  लिई, कोही त भनिदेऊ।
कसरि म हाँसु। 


Thisnepali song lyrics and chords" "


    Samhalincha Kahile Mann

Singer : Sugam Pokhrel

A               C#m     B    E                 A
सम्हालिन्छ कहिले मन, कहिले तेसै अत्तालीदिन्छ।…२
A                   D                   BM            A
साँच्न खोज्छु, आँखामा सपना, आँसुले नै पखालीदिन्छ।
A               C#m     B    E                 A
सम्हालिन्छ कहिले मन, कहिले तेसै अत्तालीदिन्छ।

E                       A          D                A
के के सोच्छु म जिन्दगीमा, सबै अधुरो रहिदिन्छ।
E                       A          D                A
बिहानी आउंछ आशा बोकेर, फेरी निराश बनाई दिन्छ।
साँच्न खोज्छु, आँखामा सपना, आँसुले नै पखालीदिन्छ।
सम्हालिन्छ कहिले मन, कहिले तेसै अत्तालीदिन्छ।

के के चाहन्छु म जिन्दगीमा, सबै अपुरो भइदिन्छ।
साँझ आउँछ सम्झना बोकी, फेरी यादमा डुबाई जान्छ।
साँच्न खोज्छु, आँखामा सपना, आँसुले नै पखालीदिन्छ।
सम्हालिन्छ कहिले मन, कहिले तेसै अत्तालीदिन्छ।…२

साँच्न खोज्छु, आँखामा सपना, आँसुले नै पखालीदिन्छ।
सम्हालिन्छ कहिले मन, कहिले तेसै अत्तालीदिन्छ…४।


   Hamro Sano Ghar

Singer : Sugam Pokhrel

हाम्रो सानो घर हुनेछ, जहाँ सधैं खुशीयाली छाओस।
हाम्रो आफ्नै संसार हुनेछ, जहाँ सधैं हाँसो झुलोस।
छैन उ साथ त के भो आज, धैर्य गरेर मनलाइ बाँध।
बिछोड हो यो केही दिनको मात्र।...२
हाम्रो मिलन अब चाँडै हुन्छ।...२
हाम्रो सानो घर हुनेछ, जहाँ सधैं खुशीयाली छाओस।

जब तिमी बाट टाढा पुगे म, नयाँ परिवेशमा रम्नै सकिन।
टेलिफोनमा तिम्रो आवाज सुनेर, सारा दुख पिडा बिर्सिन्थे म।
छैन उ साथ त के भो आज, धैर्य गरेर मनलाइ बाँध।
बिछोड हो यो केही दिनको मात्र।...२
हाम्रो मिलन अब चाँडै हुन्छ।...२
हाम्रो सानो घर हुनेछ, जहाँ सधैं खुशीयाली छाओस।
हाम्रो आफ्नै संसार हुनेछ, जहाँ सधैं हाँसो झुलोस।

हाम्रो मिलन अब चाँडै हुन्छ।…४ 


Thisnepali song lyrics and chords" "


    Kina Kina Aaja

Singer : Sugam Pokhrel

किन किन, आज यसरि,
नौलो लाग्यो संसार, तिमीलाई भेटेपछि।
पहिले कहिले यस्तो मलाइ भएकै थिएन।
उसलाई जब भेटे, मन यो बसमै रहेन।

उसै संगै हासौ, अनि भेटिरहूँ झैँ लाग्छ।
सायद पहिलो प्रेमको प्रभाव, यस्तै नै हुन्छ।
ओ हो ओ हो ओ, उ मेरै लागि बनेकै हो। …३

[स्वर्ग लाग्छ, उसको मुहार, त्यसैमा हराउला।
उसको रुपको ज्योतिले, प्रेम दिप जलाउला।]...२
क्यान्टिनमा कफी पिउन, संगै जाउला हामी।
अनि पोखुला उनको भावना, उसलाई साँचे जति।
ओ हो ओ हो ओ, उ मेरै लागि बनेकै हो। …३

Thisnepali song lyrics and chords" "


Yo Mero Topi Ho By Gopal Yonjan