Labels

Hajaar Sapana Haruko - By- Singer- BHakta Raj Aacharya




[हजार सपना हरुको, माया लागेर आउँछ।
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ।
हजार सपना हरुको, माया लागेर आउँछ।


[मैले बाँचेको परिवेश, सानो त्यति थिएन।
परदेशी जस्तो कोही, एक्लो पनि थिएन।]…२
अल्झे कहीं त के भो, बाटो भूलेको छैन।…२
भाँचीई सकेको विश्वास, फेरी भएर आउँछ।
हजार सपना हरुको, माया लागेर आउँछ।


[मेरा ति स्वर हरुलाई, थुन्नु त्यति भएन।
सबले भुलेको जस्तो, भुल्नु पनि भएन।]...२ 
खुशी नै हो कि के हो, मनमा भएर आउँछ।...२
छिनमा लहर अनेकौ, मनमा उठेर आउँछ।

हजार सपना हरुको, माया लागेर आउँछ।
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ।
हजार सपना हरुको, माया लागेर आउँछ।


Thistimi sangai nepali lyrics" "top 10 nepali lyrics songs" "tere hawale nepali lyrics" "timi ko hau tha vaye ma chahi nepali lyrics" "timi ko hau thaha vayena ma chahi nepali lyrics" "nepali song lyrics speed up" "nepali karaoke songs with lyrics ukali orali" "nepali karaoke songs with lyrics udit narayan""

Yo Mero Topi Ho By Gopal Yonjan