Labels

Yeti Samma Pritti - By Singer - Bhaktaraj Acharya



[यतिसम्म प्रिती गरीगरी,(न यता भएँ , न उता भएँ)…२।
न त मन लिएँ, न त दिई दिएँ, न यता भएँ, न उता भएँ।


न त होश हवाश केहि राखियो, न त फूलको रस चाखियो।...२
न त  याद भो, न त स्वाद भो, न यता भएँ, न उता भएँ।


बिना औसरै सित भेटनु, तरवार लिईकन रेटिनु।...२
न त छिन्दिनु, न नछिन्दिनु, न यता भएँ, न उता भएँ।


न त साथ बस्न संगै भए, न त दुष्मनै सरि भईगएँ। ... २
न पुरानियाँ न त यो नयाँ, न यता भएँ, न उता भएँ।


न त खुश भईकन प्रेम गरी, न त रिस गरी कन मन हरी।...२
न यसो गरी, न उसो गरी, न यता भएँ, न उता भएँ।

यतिसम्म प्रिती गरीगरी,(न यता भएँ , न उता भएँ)…२।
न त मन लिएँ, न त दिई दिएँ, न यता भएँ, न उता भएँ।


Thisnepali song lyrics and chords""nepali karaoke songs with lyrics uday sotang" "nepali song lyrics udi udi" "nepali karaoke songs with lyrics ukali chadaula" "nepali sped up lyrics" "uss nepali lyrics" "udi udi song nepali lyrics" "udi udi nepali lyrics" "yo nepali sir uchali song lyrics" "nepali song ukali orali haruma lyrics""

Yo Mero Topi Ho By Gopal Yonjan