Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
|
|
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Yo Samjhine Mann Cha [यो सम्झिने मन छ, म बिर्सु कसोरी। तिमी नै भनिदेऊ, ए जाने निठुरी।]…२ [यी औला तिनै हुन, तिमीले चुमेका। परेली यिनै हुन, तिमीले पुछेका।]…२ म सक्दिन, आफ्नै प्रतिविम्व छोप्न। म सक्दिन छाती, फुटाएर जोड्न। यो सम्झिने मन छ, म बिर्सु कसोरी। तिमी नै भनिदेऊ, ए जाने निठुरी। [पखाले यी आँखा पनि, दृश्य उही छ। जहाँ नै म हिंडे पनि, धर्ती उही छ।]…२ न सख्छु म आकाश, चिथोरेर फेर्न। न सक्छ म जुनको, उज्यालो नै छेक्न। यो सम्झिने मन छ, म बिर्सु कसोरी। तिमी नै भनिदेऊ, ए, जाने निठुरी…२। Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Sangala Ghumto Haru [संगाल घुम्टोहरु, सजाऊ केशहरु। म आँए आँधी बोकेर, सम्हाल वेग हरु।]…२ आँधीले उडाईदेला, लाजका ति पर्दाहरु। बतासले खोसिदेला, ओठका ति हाँसोहरु। यो आँधीलाई ख्याल सम्झी, नछोड दृस्टी हरु। आँखा मै सुकीजाला, लुकेका बृष्टिहरु। म आँए आँधी बोकेर, सम्हाल वेग हरु। संगाल घुम्टोहरु, सजाऊ केशहरु। म आँए आँधी बोकेर, सम्हाल वेग हरु। ................भागिदेऊ, लिएर व्यथाहरु। गाउछु म सुसेलीमा, भरिया यी व्यथाहरु। म आएँ आफ्नै भनि, बोकेर चिनोहरु। लुकाऊ प्यारा प्यारा, कलिला वैश हरु। म आँए आँधी बोकेर, सम्हाल वेग हरु। संगाल घुम्टोहरु, सजाऊ केशहरु। म आँए आँधी बोकेर, सम्हाल वेग हरु। Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Shradhdha Ko Phool श्रद्धाको फूल चढाई दिनु, आएर लाशमा। नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा।]…२ सम्झन्छु म त छोएको, तिमीले कमल हातले।…२ लुकाईराख आत्मा यो मेरो, नहान पातले। दिनेछ सबै गुहाई हाम्रो, जुनेली रातले। नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा। श्रद्धाको फूल चढाई दिनु, आएर लाशमा। नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा। मरेर के भो, देह यो मेरो, आत्मा त मर्दैन।…२ पिरती चोखो, लाएको भए, बन्धन पर्दैन। प्रकृति फूल, सुकेर झर्छ, दिलको झर्दैन। नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा। श्रद्धाको फूल चढाई दिनु, आएर लाशमा। नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा…३। Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Ma Mare Pani Malai म मरेपनि मलाई, मेरो देशको माया छ। यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ। म मरेपनि मलाई। म खेले जहाँ, म हुर्के जहाँ, त्यहि आँगन प्यारो छ। यो छाती भित्र लुकेर आउने, माया नै माया छ…२। म मरेपनि मलाई, मेरो देशको माया छ। यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ। म मरेपनि मलाई। सेरो र फेरो, यो देश मेरो, माटोको माया छ। वीरका छोरा, नेपाली मेरा, पुर्खाको माया छ…२। म मरेपनि मलाई, मेरो देशको माया छ। यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ। म मरेपनि मलाई। जहाँ म जाँउ, नेपाली हुँ म, नेपालको माया छ। धर्तीमा मेरो, भन्नु नै यहि छ, यसैको माया छ…२। म मरेपनि मलाई, मेरो देशको माया छ। यो छातीभरि, मुरिका मुरी, नेपालको माया छ। म मरेपनि मलाई। |
Timi Deu Ya Nadeu तिमी देउ या नदेउ, तिम्रो माया। मैले मन तिमीलाई बाँडिसकें। मलाई देउ या नदेउ, तिमी स्विकृति। मैले मनमा तिमीलाई राखिसकें। हुन त यो नौलो चिनाजानी। संकोच लाज बिचको कुराकानी। तर लाग्छ मलाई...२ तिमी देख्दा। मेरी बिगत जनमकी संगिनी। तिमी नौली बन या पराई। तिमीलाई हृदयले नै चिनिसकें। मलाई देउ या नदेउ, तिमी स्विकृति। मैले मनमा तिमीलाई राखिसकें। तिमी साथ रहँदा, मलाई लाग्छ। म जीवनको मधुमासमा छु। जब हेर्छौ तिमी...२ मलाई लाग्छ। म विश्वभरिकी सुन्दरी हुँ। तिमी ठाँन न ठान, मलाई आफ्नो। मैले तिमीलाई अपनाइसकें। मलाई देउ या नदेउ, तिमी स्विकृति। मैले मनमा तिमीलाई राखिसकें। तिमी देउ या नदेउ, तिम्रो माया। मैले मन तिमीलाई बाँडिसकें। Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Kasari Ma Bhule कसरि म भुलें, के मा म भुलें।…२ तिम्रो ओँठमा, तिम्रो मुस्कानमा।…२ आँखामा कि, भाकामा। कसरि म भुलें, के मा म भुलें।…२ पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ। …२ सपना भित्र, मन भुल्छ, मनभित्र माया। तिम्रो रुपमा कि रंगमा, के मा म भुले। कसरि म भुलें, के मा म भुलें।…२ गहिराइमा, सागर भुल्छ, सागरमा पानी। … २ तिमीलाई खोजिबस्छ, आँखाका यी नानी। तिम्रो साथले कि बातले, के मा म भुलें। कसरि म भुलें, के मा म भुलें।…२ तिम्रो ओँठमा, तिम्रो मुस्कानमा।…२ आँखामा कि, भाकामा। कसरि म भुलें, के मा म भुलें।…२ Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Yesai Gari Bitaidinchhu यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी। हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी। यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी। [भिड छ म भिडमा आफुलाई बिलाईदिन्छु। बिर्सिदिन्छु आफुलाई, होशमा हराई दिन्छु।]…२ कि त लुकी यतै कतै, रोई दिन्छु सुस्तरी। हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी। यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी। [च्यातिदिन्छु आफुलाई, बालीदिन्छु साँझमा। फालिदिन्छु आफुलाई, दीन हरुको माझमा।]…२ गाइदिन्छु गीत आफ्नो, आफैलाई नै पिई। हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी। यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी। Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |
Mero Behoshi मेरो बेहोशी आज, मेरो लागि पर्दा भो।…२ छोपिए पिर सबै, दुख सबै पर्दा भो। मेरो बेहोशी आज। यो नशा जिन्दगीको, या हो नशा रक्सीको।…२ के हो यो, पिर के हो, नया नया प्रियशी हो। जे थिए स्वप्न सबै ति…२, पग्लिएर पानी भो। के बिहान साँझ सबै, जिन्दगी नै पर्दा भो। मेरो बेहोशी आज। मेरो यो मात यहाँ, के हो तिमी भनिदेउ।…२ मेरो यो आश यहाँ, के हो तिमी भनिदेउ। जे थिए यात्राहरु ति…२, अल्झिएर बाधा भो। हराए गीत सबै, हार सबै पर्दा भो। मेरो बेहोशी आज, मेरो लागि पर्दा भो। मेरो बेहोशी आज। Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all" |