Labels

Rajina Rimal Top Six Songs Lyrics On One PLace " Paniko Phoka Jastai" " Timilai Maya Garnu" " Bhool Bhayo" " Marne Kasailai Rahar" " Kina Aauthyo" " Sayau Juni Pauna"


   Paniko Phoka Jastai

Singer : Rajina Rimal

पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।

होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।

[जानिन छु मैले, मन को माया देखाउन।
सकीन छु तिम्रो, मनमा माया लेखाउन।]...२
सबै दोष मेरै भनी, मानु म कसोरी ?...२
तिमीलाई पराई पनी, ठानु म कसोरी ?
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।

होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।

[कहिले तिमीलाई आफ्नो, ठानिन र मैले?
तिमीले भनेको के, मानिन र मैले ?]...२
त्यसै-त्यसै रिसाएर, कहाँ गएऊ तिमी ?...२
दोष सबै मलाई दिई, टाढा भएउ तिमी।
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।

होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।


Thisnepali song lyrics and chords" "


     Timilai Maya Garnu

Singer : Rajina Rimal

तिमीलाई माया गर्नु, मेरो ठुलो भुल भयो।
संगै मुटु साट्ने सपना, चकनाचुर भयो।]…२

सबले भन्छन माया पाएँ, तर मैले माया गुमाए।…२
म नै रैछु अभागी यो, संसारमा सबलाई रुवाएं।
जति रुनु परेपनि, रुँदा रुँदै मरेपनि।
बाचुन्जेल तिमीलाई, हसाउने मान्छे म।
बरु दिन्छु थोपा थोपा, रगत यो शरीरको।
आफै मरी तिमीलाई, बचाउने मान्छे म।…२

सोचेकोथे हाम्रो जोडी, मुनामदन जस्तो होला। …२
के थाहा मलाई तिम्रा लागि, माया यति सस्तो होला।
तिमी रम्न सक्छौ, आफ्नै इच्छाले।
तिम्रै खुशीमा, रमाउने मान्छे म।
चाहे घृणा गर मलाई, चाहे दोषी ठाँन।
तर तिम्लाई दिलभित्र, सजाउने मान्छे म।…२

तिमीलाई माया गर्नु, मेरो ठुलो भुल भयो।
संगै मुटु साट्ने सपना, चकनाचुर भयो। 


Thisnepali song lyrics and chords" "


     Marne Kasailai Rahar

Singer : Rajina Rimal

मर्ने कसैलाई रहर हुदैन।...२
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।

हुदैन मान्छे मात्रै नजाती, दैब पनि रहेछ पक्षपाती।…२
दैब पनि रहेछ, पक्षपाती।
कोपिला नै पनि त झर्छ कहिले।...२
सधै सजिलो सफर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।

जीवन किन यहाँ, चल्दैन उस्तै।
चल्दैन उस्तै, चल्दैन उस्तै।
जीवन किन यहाँ, चल्दैन उस्तै।
बत्ती दियोमा, बल्दैन उस्तै।...२
कस्तो खटन हो, यो नियतीको।...२
कुन निभ्छ कहिले, ठहर हुदैन।...२

मर्ने कसैलाई रहर हुदैन।
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।


Thisnepali song lyrics and chords" "


     Bhool Bhayo

Singer : Rajina Rimal

तिमीलाई माया गर्नु, मेरो ठुलो भूल भयो।
संगै मुटु साट्ने सपना, चकनाचुर भयो।]...२

सबले भन्छन माया पाए, तर मैले माया गुमाए।...२
म नै रैछु अभागी यो, संसार मा सबलाई रुआए।
जति रुनु परेपनि, रुदारुदै मरेपनि।
बाचुन्जेल तिमीलाई, हसाउने मान्छे म।
बरु दिन्छु थोपा-थोपा रगत यो शरीरको।
आफै मरी तिमीलाई, बचाउने मान्छे म।…२

सोचेको थिए हाम्रो जोडी, मुना-मदन जस्तो होला।...२
के थाहा मलाई तिम्रो लागि, माया यति सस्तो होला।
तिमी रम्न सक्छौ, आफ्नै ईच्छाले।
तिम्रै खुशीमा, रमाउने मान्छे म।
चाहे घृणा गर मलाई, चाहे दोषी ठान।
तिम्लाई मेरो दिलभित्र, सजाउने मान्छे म।...२

तिमीलाई माया गर्नु, मेरो ठुलो भूल भयो।
संगै मुटु साट्ने सपना, चकनाचुर भयो।


Thisnepali song lyrics and chords" "


    Sayau Juni Pauna

Singer : Jagdish Samal, Rajina Rimal

सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।) ...2

(हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।) ...2

हे ...आँखाले त तिमीलाई टाढा नजाउ भन्छ।
कहिँ गए साथै लानु। ..2
ए ...के भनेको तिमीले, छाया हुँ म तिम्रै।
छोडी कहाँ जानु। ...2

हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।

सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।

ए .. संसारमा सबभन्दा लाग्छ तिम्रै माया।
छुट्नु परे मारी जान्छु नि। ...2
ए ... नभन न त्यसरी, मुटु हाम्रो एउटै हो।
तिमी मरे मर्छु मा पनि। ...2

हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।

हो ...सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो। .....2

Thisnepali song lyrics and chords" "


      Kina Aauthyo

Singer : Rajina Rimal

किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए।
तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए।
प्रित रोपी फूल रोपेर, नगोडेको भए।
फूले पछि बगरमा, नछोडेको भए।
किन आउँथ्यो, याद तिम्रो, भूल्न सक्या भए।

छेपारोले जस्तै रंग फेर्यौ बेइमानी।
धनकै लागि बिश्वासघात गर्यौ बेइमानी।
आज तिमीले मेरो साथ नछोडेको भए।
मलाई छाडी अन्तै नाता नजोडेको भए।
मेरै साथमा हुन्थ्यौ तिमी, कसले पाउँथ्यो छुन।
एक-अर्काको यादमा जलि, किन पर्थ्यो रुन।
किन आउँथ्यो याद तिम्रो, भूल्न सक्या भए।

केहि क्षण अझै तिमीले साथ दिएको भए।
सुख-दुख समाउने हात दिएको भए।
आज पनि तिमी र म सँगै हुन्थ्यौ होला।
सँगै सँगै सफलताको शिखर चुम्थ्यौं होला।
तर तिमीले हाम्रो नाता तोडी गए पनि।
बिश्वासको सुन्दर महल फोडी गए पनि।

तिमीले भूल्यौ तर तिमीलाई भूल्नै सकिन नि।
तिमी जस्तै अर्कै दिलमा, फूल्न सकिन नि।
प्रित रोपी फूल रोपेर, नगोडेको भए।
फूले पछि बगरमा, नछोडेको भए।
किन आउँथ्यो, याद तिम्रो, भूल्न सक्या भए। 


Thisnepali song lyrics and chords" "


Yo Mero Topi Ho By Gopal Yonjan