Labels

Top Seven Songs Of Shiva Pariyar


   Alikati Najar Timro

Singer : Shiva Pariyar

अलिकति नजर तिम्रो…नजर तिम्रो।
अलिकति नजर तिम्रो, झुकाएर आऊ।…२
अलिकति नजर तिम्रो, झुकाएर आऊ, आऊ।
बादल जस्तो कालो केश,  फुकाएर आऊ।...२  
अलिकति नजर तिम्रो…नजर तिम्रो…३।

बग्ने मन बग्ने शरिर, जतापनि बग्छ।
बग्ने मन बग्ने शरिर, जतापनि बग्छ, बग्छ।
जतापनि बग्छ, बग्छ।
बग्ने मन बग्ने शरिर, जतापनि बग्छ, बग्छ।
तिमीसंगै बग्ने सागर, सुकाएर आऊ।.…२
अलिकति नजर तिम्रो, झुकाएर आऊ।

म त वेग बनि छुन्छु, यो होश गुमाई।
म त वेग बनि छुन्छु यो, होश गुमाई, गुमाई।
होश गुमाई, गुमाई।
म त वेग बनि छुन्छु यो, होश गुमाई, गुमाई।
बेहोश तिमी छैनौ पवन, रुकाएर आऊ।...२

अलिकति नजर तिम्रो, झुकाएर आऊ।
अलिकति नजर तिम्रो, झुकाएर आऊ, आऊ।
बादल जस्तो कालो केश,  फुकाएर आऊ।...२
अलिकति नजर तिम्रो…नजर तिम्रो…४।


Thisnepali song lyrics and chords" "


    Dolayo Dolayo

Singer : Shiva Pariyar

खुल्लम खुल्ला पछ्यौरी, नपार न यसरी।…२
डोलायो है डोलायो, डोलायो डोलायो।
मनै बेसरी, बेसरी मनै बेसरी…२।

[धेरै धेरै हेरेपनि, फेरिफेरि हेरुँ जस्तो।
नअघाउने तिम्रो हिस्सी, लाग्छ मलाई कस्तोकस्तो।]…२
लाग्छ मलाई कस्तो कस्तो।…२
हूलमा पनि एक्लै, नहिड न यसरी।…२
डोलायो है डोलायो, डोलायो डोलायो।
मनै बेसरी, बेसरी मनै बेसरी…२।

[किनारा भै पछ्याउँछु म, खोला भई भाग्छौ तिमी।
भाग्दैभाग्दै हिंडेपनि, माया लाउँदै जान्छौ तिमी।]…२
माया लाउँदै जान्छौ तिमी।…२
बगेको त बिस्तारै, बाडी भयौ कसरि। … २
डोलायो है डोलायो, डोलायो डोलायो।
मनै बेसरी, बेसरी मनै बेसरी…४।


Thisnepali song lyrics and chords" "


   Pagal Banayau Priya

Singer : Shiva Pariyar

पागल बनायौ प्रिय, यो दिल हरेर पागल।…२
बसन्ती रँग, छरेर….५
[बसन्ती रँग छरेर, जादु गरेर पागल।
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।]…२
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।

सम्हालेर आफैलाई, जीवन चलाउदै थिएँ।…४
फेरी उस्तै बनायौ…५, टाढा सरेर पागल।  
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।…२

तिम्रो लायक कहाँ थिएँ, तैपनि मन परायौ।…४
हास्ने रुने बनायौ…५, आँखा तरेर पागल। 
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।…२


Thisnepali song lyrics and chords" "


   Nabheti Nabheti

Singer : Shiva Pariyar

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी।
समुन्द्रै पारी, जोड्यौ नि दिल, नभेटी नभेटी।]…२

[बारी यो ठुलो, दिलैको मेरो।
रोप्यौ है कान्छी, के त्यस्तो चिज, तिमीले।]…२
फक्रे नि म त, मायाको डिलमा।…२
नभेटी नभेटी।

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी।
समुन्द्रै पारी, जोड्यौ नि दिल, नभेटी नभेटी।

[मनै त रै छ, मनै ए कान्छी।
हान्यौ नि गोली, भुतुक्कै भए मै पनि।]…२
लाग्यो नि छर्रा, नउठ्ने गरि।…२
नभेटी नभेटी।

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी।
समुन्द्रै पारी, जोड्यौ नि दिल, नभेटी नभेटी।…३

Thisnepali song lyrics and chords" "


    Ritto Ritto Chu Ma

Singer : Shiva Pariyar

रित्तो रित्तो छु म, छैनन् बाँकी कुनै, अरु चाहना।
सुन्य सुन्य भो मन, बिलाईसके सबै जिउने बहाना।
घर जलेर आज खरानी भो सबै।
मन डढेर आज बिरानी भो कठै।

संगी, डुब्दै छु तिम्रो यादमा।
संगी, जल्दै छु तिम्रो यादमा।
संगी…. संगी, मेट्दैछु भाग्य हातमा…२।

यो समय पनि त कति निठुर भएर,
खोसी लग्यो मेरा, खुशी हरु।
डुबाई जीवन यो आँसुको आहाल मा।
चुँडि लग्यो मेरा, बिपनाहरु।
हरपल हरक्षण, भाग्यले लुटिरहेछ।
छटपटाई रहेछन मेरा टुहुरा रहर हरु।

संगी, डुब्दै छु तिम्रो यादमा।
संगी, जल्दै छु तिम्रो यादमा।
संगी….संगी, मेट्दैछु भाग्य हातमा…२।

यो विश्वास पनि त कस्तो, बिष रहेछ।
आँखा मै मर्यो, मेरा आशा हरु।
छिया छिया बनाई, अर्ध मृत पारी।
बगाई लग्यो मेरा, आस्थाहरु।
हो…आज किन आकाश मै माथी, खसिरहेछ।
जलिरहेछन यी मनका कामनाहरु।

संगी, डुब्दै छु तिम्रो यादमा।
संगी, जल्दै छु तिम्रो यादमा।
संगी…. संगी, मेट्दैछु भाग्य हातमा…२।


Thisnepali song lyrics and chords" "


    Mero Bare Unle Sodhe

Singer : Shiva Pariyar

मेरो बारे ,उनले सोधे, मर्यो भन्दिनु। ...२
मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु। ....२
मेरो बारे,उनले सोधे, मर्यो भन्दिनु।

फूलसंग काढा कहाँ बस्न सुहाउंछ र।
नसुहाएर पनि होला, हेहेहेहेहे।
फूलसंग काढा कहाँ बस्न सुहाउंछ र।
नसुहाएर पनि होला, झर्यो भन्दिनु।
मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु। ....२
मेरो बारे ,उनले सोधे, मर्यो भन्दिनु।

छाडीजाने निर्मोहिलाई, सम्झीसम्झी रुँदै।
हो .....माया मार्ने निष्ठुरीलाई, सम्झीसम्झी रुँदै।
हिक्कहिक्क स्वास उसको, हेहेहेहे।
छाडीजाने निर्मोहिलाई, सम्झीसम्झी रुँदै।
हिक्कहिक्क स्वास उसको, सर्यो भन्दिनु।

मर्ने बेला तिम्रो खोजि गर्यो भन्दिनु। ....२
मेरो बारे ,उनले सोधे, मर्यो भन्दिनु।


Thisnepali song lyrics and chords" "



       Kahan Thieu Timi

Singer : Shiva Pariyar

कहाँ थियौ तिमी ?...२
रंगमंच उठे पछि आयौ।...२
समयले, समयले जवानी यो, लुटे पछि आयौ...२।
कहाँ थियौ तिमी, रंगमंच उठे पछि आयौ।...२
समयले, समयले जवानी यो, लुटे पछि आयौ...२।

हो ..... निशा .....निशा ......पनि ......निशा रे। 
तिमी र म संग-संगै गर्नु हुन्थ्यो यात्रा।...५
जिन्दगीलाई बोक्ने गाडी...२, छुटेपछि आयौ।
समयले जवानी यो लुटे पछि आयौ।...२
कहाँ थियौ तिमी ?...२

ओइलिएका रहरहरु पलाउछन कि फेरी।...२
सम्झनाको असिनाले...२, चुटे पछि आयौ।
समयले जवानी यो, लुटे पछि आयौ।...५
कहाँ थियौ तिमी रंगमंच… ३।
कहाँ थियौ तिमी रंगमंच, उठे पछि आयौ।...२
समयले जवानी यो, लुटे पछि आयौ।

Thispanchi nepali song lyrics nepali song guitar chords with lyrics budi nepali song lyrics nepali lyrics song nepali romantic song lyrics nepali song lyrics

Yo Mero Topi Ho By Gopal Yonjan