Maya Mann Bhari[G Cadd9 G [बाँसुरी धुन ए नि लै, देउराली डाँडैमा। G Cadd9 G मायाले मेरो सम्झ्योनि लै, देख्छु म सपना।]…२ G Em7 Cadd9 G मायाले दिएको त्यो मीठो चिनो, साँचि राख्नुछ। Em7 Cadd9 G Em7 Cadd9 Gमाया मन भरी, माया मन भरी।…२ G Cadd9 G जूनतारा लाग्यो झलमल, दिनै छ घमाइलो।G Cadd9 G तिमी हुँदा साथैमा, लाग्छ नि रमाइलो। G Cadd9 G मायाले सम्झिदा, लाग्छ नि बाडुली।G Cadd9 G मायालाई बोलाउन, गाउँछु म मारुनी।Em7 Cadd9 G Em7 Cadd9 Gमाया मन भरी, माया मन भरी।…२
डाँडैको वरपिपल चौतारी, बिसाउँदै भारी। त्यो ज्यानलाई पर्खिबसेछु, मै बाटो हेरी। मायाले सम्झिदा, लाग्छ नि बाडुली।मायालाई बोलाउन, गाउँछु म मारुनी।
माया मन भरी, माया मन भरी।…२ माया मन भरी, माया मन भरी।…२
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"
Maya Pirati[माया पिरती,पिरती, पिरती।…४
जाउँला माया, साथैमा रोधी नि…२।नाच्दै गाउँदै, रातमा त्यो, जुनेली।माया पिरती, हो थेनो शिर माथी।…२
गाउँला माया, साथैमा रोधी नि…२।नाच्दै गाउँदै, रिसै राग बिर्सिदीइ।माया पिरती, हो थेनो शिर माथी।…२
[बज्यो मादल, झ्याउरेको तालैमा।साटौं सुख, दुखलाई बिर्साउन।]…२दुख नै छ, के गर्नु कर्ममा।घाँसै काटी दिनबित्छ, गाउँ घरैमा।जुनिभर सम्झना, साचौं मनभरी।आजको रातैमा, नाचौ छमछमी।
जाउँला माया, साथैमा रोधी नि…२।नाच्दै गाउँदै, रातमा त्यो, जुनेली।माया पिरती, हो थेनो शिर माथी।…२
गाउँला माया, साथैमा रोधी नि…२।नाच्दै गाउँदै, रिसै राग बिर्सिदीइ।माया पिरती, हो थेनो शिर माथी।…६
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"