Udhne Rahar Song Lyrics By Singer : Rachana Rimal


[उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।…२
उभिनै पनि, गार्हो हुन्छ…२, टेकेको भुई, धस्सेपछी। 
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।

झरी बर्षेर के हुन्छ, मुटु आफै नै, जलेपछि।...२ 
जीवन पनि, जल्न सक्छ…२,भाग्यले साथै छलेपछि।
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।

भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि।…२ 
बाच्नै पनि गार्हो हुन्छ…२, काँडाले मुटु छोएपछि। 
उड्ने रहर त के हो र, आकाश नै भुईमा खसेपछि। 

उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।…२
उभिनै पनि, गार्हो हुन्छ…२, टेकेको भुई, धस्सेपछी। 
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि। 


Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"